काठमाडौं । नाडा अटोमोवाइल एसोसिएशन अफ नेपालले आज सार्वजनिक गरेको मूल्यसूचीमा हुन्डाईले १२ मोडलका ३८ भेरियन्टको मूल्यसूची सार्वजनिक गरेको छ ।
कम्पनीले अहिले नेपाली बजारमा सेन्ट्रो, ग्राण्ड आई १०, एक्सेन्ट, भर्ना, भेन्यू, आई २०, आई २० एक्टीभ, क्रेटा, सान्ताफे, टुसान, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीक बिक्री वितरण गर्दै आएको छ ।



