बजाजले सार्वजनिक गर्यो नयाँ मूल्यसूची, यस्तो छ सबै मोटरसाइकलकाे मूल्य

काठमाडौं । नाडा अटोमोवाइल एसोसिएशन अफ नपालले आज सार्वजसनिक गरेको सवारीसाधनको नयाँ मूल्यसूचीमा बजाज मोटरसाइकलको १३ मोडलका मोटरसाइकलको मूल्य प्रकाशित गरेको छ । उक्त मोटरसाइककाे सूचीमा सबैभन्दा कम मूल्यको मोटरसाइकल बजाज प्लाटीना १०० इएसको मूल्य १ लाख ६७ हजार ९०० रहेको छ ।

यस्तै सबैभन्दा धेरै मूल्यको मोटरसाइकल बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९०० रहेको छ ।

बजाजले नेपाली बजारमा प्लाटीना, डिस्कभर, पल्सर १५०, एनएस १६०, एनएस २००, पल्सर २२० एफ, एभेन्जर २२०, बजाज डोमिनार जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

 


Back_to_top