७ तस्विरमा हेर्नुहोस् पल्सर एन २५०

काठमाडौं । बजाजले आजबाट नेपालमा विक्री सुरु गरेको पल्सर एन २५० लाई विभिन्न ५ तस्विरमा हेर्नुहोस् । कम्पनीले यसलाई काठमाडौंको भृकुटीमण्डपमा सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।

यसको मूल्य बजाजले ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।


Back_to_top