काठमाडौं । विमिस्टेको चौथो सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागी काठमाडौंका सडकहरु यतिबेला बेहुलिझैं सिगारिएको छ । यहि भाद्र १४ र १५ गते काठमाडौंमा आयोजना हुने सम्मेलनमा भाग लिनका लागी मोदि लगायत बिशिष्ट नेताहरु आउने छन् । यस्तो बनाइएको छ काठमाडौंका सडकहरु तस्बीरमा हेर्नुहोस्
