काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउने भएसँगै उनले प्रयोग गर्ने ३ वटा गाडी काठमाडौं आइपुगेको छ।
यो पनि पढ्नुहोस्: यस्तो छ मोदीको बा १ झ २२२२ नम्बर दिइएकाे रेन्जरोभरको इन्साइड स्टोरी
यसअघि भएका २ भ्रमणमा पनि मोदीले आफ्नोलागि आफैँ सवारीसाधन लिएर आएका थिए । उनले प्रयोग गर्ने बिएमडव्लु–७ सिरिज ७६० आई कार र रेन्ज रोभरको नयाँ कार उनको लागि काठमाडौं आइपुगेको हो ।
यस्तो छ उनको कार पुरा पढ्न यहाँ क्लिक गर्नुहोस् : ६ हजार सीसीको इन्जिन, २५० किलोमिटरको रफ्तार, यसरी दाैडन्छन् विश्वका ७अाैँ शक्तिशाली ब्यक्ति
विशेष सुरक्षाको ब्यवस्थासहित काठमाडौं उत्रने तयारीमा रहेका उनले यसअघिका भ्रमणमा पनि आफ्नो लागि आफै कार लिएर आएका थिए ।


