कार र मोटरसाइकलको कर सबै प्रदेशमा एउटै !

काठमाडौं । आज ७ वटै प्रदेश सरकारले आ आफ्नो बजेट प्रस्तुत गर्दैछन् । प्रदेश सरकारले प्रस्तुत गर्ने बजेटले सवारीसाधनमा लाग्दै आएको वार्षिक करलाई चलाउँछ वा चलाउँदैन भनेर सबैले प्रतिक्षा गरिरहेका हुन्छन् ।

विगत ५ वर्षमा सबैभन्दा धेरै बढेको नै सवारीसाधनको वार्षिक कर हो । यसअघि प्रदेश अनुसार फरक फरक दरमा लगाइएको वार्षिक करलाई एकरुपता दिने सहमति प्रदेशहरुले गरिसकेको कारण वागमतीको जस्तै सबै प्रदेशको वार्षिक कर पुग्ने अनुमान गरिएको छ । अहिले सबैभन्दा धेरै वार्षिक कर लगाउने बागमती प्रदेश हो । त्यसपछि लुम्बिनी, गण्डकी, मधेश, कोशी, सुदुरपश्चिम र सबैभन्दा कम कर कर्णाली प्रदेशमा थियो ।

यस्तो थियो २०७९ को वागमती प्रदेशले लगाएको वार्षिक कर ।


Back_to_top