काठमाडौं । ह्याचव्याक इलेक्ट्रीक कार सेग्मेन्टमा आएको विलिङ विङ्गो निकै उत्कृष्ट देखिन्छ । डिजाइन, साइज र पर्फमेन्समा विङ्गो ह्याचव्याक निकै राम्रो देखिएको हो ।
पारामाउन्ट मोटर्सले ल्याएको विलिङ विङ्गो ह्याचव्याक साइजको हिसावले सबफोर मिटर एसयूभी बराबर रहेको छ । निकै स्टाइलिस बडी डिजाइन, ३०० किलोमिटर हाराहारीको रेन्ज र ४९ किलोवाट आवरको ब्याट्रीले यसलाई पर्फेक्ट सिटी कार बनाएको छ ।
केही दिनअघि मात्रै बिक्री सुरु भएको विङ्गो मोडलको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बजेटले कर बढाइसकेको समयमा विङ्गोको मूल्य कति पुग्छ, एकिन भएको छैन । अहिले तत्काल मूल्य नबढ्न सक्छ ।
तस्बिरमा हेर्नुहोस्









