Main News

टेष्ट ड्राइभ रिभ्युः अटो शो अघिनै थाहापाउनुस् अपाची ‘आरआर ३१०’का यी विशेषता_img
टेष्ट ड्राइभ रिभ्युः अटो शो अघिनै थाहापाउनुस् अपाची ‘आरआर ३१०’का यी विशेषता

काठमाडौं । टीभीएस कम्पनी पछिल्लो समय निकै एग्रेसिभ रुपमा बजार बिस्तारमा लागि परेको छ । कम्पनीले यसवर्ष अपाची २००-४भी र अपाचीकै १६०...

यातायात, व्यापार, डिजिटल र जनस्तरको सञ्जाल बनाउन जोड_img
यातायात, व्यापार, डिजिटल र जनस्तरको सञ्जाल बनाउन जोड

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ...

संचालनमा आयो कलंकीको अन्डरपास, अब बन्द नहुने_img
संचालनमा आयो कलंकीको अन्डरपास, अब बन्द नहुने

काठमाडौं । भदौ १ गतेबाट संचालन गरेर ५ गतेबाट बन्द गरिएको कलंकीको अन्डारपास हिजो बुधबारबाट संचालनमा आएको छ । अहिले २ लेन संचालनमा ल...

आउँदै ‘नेक्ट जेनेरेशन’ पल्सर, थपिदै २५० सीसीमा नयाँ मोडल_img
आउँदै ‘नेक्ट जेनेरेशन’ पल्सर, थपिदै २५० सीसीमा नयाँ मोडल

विगत १७ वर्षदेखि निरन्तर स्पोर्टी लुक्सको मोटरसाइकल उत्पादन गरेर बजारमा पर्फमेन्स बाइकको रुपमा एकछत्र राज गरेको बजाज पल्सर नेपाली ...

आज यी रुटमा सवारी नचलाउनुहोस घन्टौ जाममा पर्न सकिन्छ_img
आज यी रुटमा सवारी नचलाउनुहोस घन्टौ जाममा पर्न सकिन्छ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सबै  प्रतिनिध...

तिब्रगतिको डोजर दुर्घटना हुँदा दुईको मृत्यु_img
तिब्रगतिको डोजर दुर्घटना हुँदा दुईको मृत्यु

सिन्धुली । कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा...

कोजाग्रत पूर्णिमाको अघिल्लो दिन होला हुन्डाई सेन्ट्रो सार्वजनिक_img
कोजाग्रत पूर्णिमाको अघिल्लो दिन होला हुन्डाई सेन्ट्रो सार्वजनिक

हुन्डाई सेन्ट्रो (नामाकरण हुन बाँकी र मेकिङक कोड एएच२) लाई कम्पनीले अक्टोबर २३  २०१८ अर्थात् कोजाग्रत पूर्णिमाको अघिल्लो दिन ...

एक महिनापछि महिन्द्राको नयाँ एसयूभी आउँदै, यस्तो छ मूल्य र विशेषता_img
एक महिनापछि महिन्द्राको नयाँ एसयूभी आउँदै, यस्तो छ मूल्य र विशेषता

महिन्द्रा एण्ड महिन्द्राले कोरियन मोटर कम्पनी स्याङयोङको कम्प्याक एसयुभी टिभोलीको बेसमा निर्माण गरेको कम्प्याक एसयुभी एक्सयुभी ३००...

भिआइपीको सवारीमा रहेका ट्राफिक प्रहरी भयानक दुर्घटनामा (भिडियो सहित)_img
भिआइपीको सवारीमा रहेका ट्राफिक प्रहरी भयानक दुर्घटनामा (भिडियो सहित)

भिआइपी सवारीको क्रममा ट्राफिक प्रहरीनै दुर्घटनामा परेका छन् ।म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङकाे सवारीको क्रममा कालीमाटी...

सडक दुर्घटनामा महिलाको मृत्यु_img
सडक दुर्घटनामा महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका-१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ । ना४ख २...

भुटानका विशिष्ट पाहुना राजधानीमा_img
भुटानका विशिष्ट पाहुना राजधानीमा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको...

भीआइपी सुरक्षामा सुन-सान सडक, यी स्थानमा ट्राफिक समस्या आउन सक्छ_img
भीआइपी सुरक्षामा सुन-सान सडक, यी स्थानमा ट्राफिक समस्या आउन सक्छ

काठमाडौ‌ । विमिस्टेक सम्मेलनमा भाग लिन आउने क्रम जारी रहेको छ । यसै क्रममा श्रीलंकाका राष्ट्रपति सिनिसेरा मैत्रीपाला नेपाल आएका छन...

यस्तो छ नाफामा सुजुकी र बिएमडब्ल्युको टक्कर_img
यस्तो छ नाफामा सुजुकी र बिएमडब्ल्युको टक्कर

जापानी कार निर्माता कम्पनी सुजुकी विश्वकै सबैभन्दा धेरै नाफा मार्जिन हासिल  गर्ने कम्पनी भएको छ । उसले जर्मन लग्जरी कार निर्माता क...

अाज यी स्थानमा ट्राफिक समस्या आउन सक्छ_img
अाज यी स्थानमा ट्राफिक समस्या आउन सक्छ

काठमाडौं । भदौ १४ र १५ मा हुने विमिस्टेक सम्मेलनमा भागलिन आउने पाहुनाको आवत जावतमा सहजताकोलागि भीआइपी रुटको ब्यवस्था गरिएको छ ।  भ...

मासिक किस्ता १३ हजारमा डाटसनको कार किन्न पाइने_img
मासिक किस्ता १३ हजारमा डाटसनको कार किन्न पाइने

काठमाडौं । मेगा बैंक र पायनियर मोटोकर्पबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० बर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । ...

Back_to_top