काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट

काठमाडौं । काठमाडौं उपत्यकाको ४४ स्थानमा ट्राफिक लाइट जडान गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

आज संघिय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०÷८१को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले काठमाडौं उपत्यकाका विभिन्न ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने उल्लेख छ ।


Back_to_top