तपाईलाई थाहा छ, कुन ठाँउमा कति नम्बर रुटको सवारी साधन चल्छ ?

उपत्यकामा संचालन हुने सार्वजिनक सवारी साधन कुन कहाँ जान्छ भनेर थाहापाउनु भएको छैन भने हामी तपार्इलाइ जानकारी दिदैछौ । 

बिगत लामो समय देखि उपत्यकामा संचालन हुने सार्वजनिक सवारी साधनको रुट नम्बर छुट्याएर संचालन गर्ने गरिएको छ । 

यसरी संचालनगर्दा थाहा नहुने मानिसलाई कुन रुटको सवारी कहाँ जान्छ भन्ने थाहापाउन निकै कठिन हुने गरेको छ । 

यस्तो छ रुटको विवरण

सि.नं.

रुट
नम्वर

विवरण

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, गोपिकृष्ण, सुकेधारा, नारायणगोपाल चोक, सामाखुसी, नयाँ वसपार्क
जान आउन ।

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर सम्म
जान आउन ।
  

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर, गोकर्ण र साँखु
सम्म जान आउन ।
    

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक, हात्तीगौंडा, वुढानिलकण्ठ
सम्म जान आउन ।
  

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र
भक्तपुर सम्म जान आउन ।

  

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र
भक्तपुर सम्म जान आउन ।
 

१०

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी र दधिकोट
सम्म जान आउन ।
  

११

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र पनौति
सम्म जान आउन ।
    

१२

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र धुलिखेल
सम्म जान आउन ।
   

१० 

१४

पुरानो वसपार्क, सिंहदरवार, माईतिघर, कुपण्डोल, जावलाखेल, लगनखेल, गोदावारी, धापाखेल, चापागाउँ, ढुङ्गेन, लेले र टिकाभैरव
सम्म जान आउन ।

११

१९

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कलंकी, स्वंयम्भू र
नयाँ वसपार्क सम्म जान आउन ।
  

१२

२०

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर,


Contact Us
OUR FACEBOOK PAGE
Back_to_top