सिजिका एयर कुलरहरु बजारमा

काठमाडौं । सिजिका एयर कुलरहरु नेपाली बजारमा भित्रीएका छन । विभिन्न आकर्षक मोडल र विशेषताहरु युक्त कुलरहरु बिभिन क्षमता र स्वरुपमा उपलब्ध हुनेछ ।

क्वड्रा फ्लो नामक नयाँ प्रबिधि राखिएको छ, जसको कारण यसले चौतफी हावा प्रवाह गर्दछ । साथै यस कुलरमा आइस च्याम्बर, ठुलो पानी ट्याङ्की,शक्तिशाली मोटर जस्ता विशेषताहरु रहेका छन । उक्त कुलरमा १ बर्षकोे वारेण्टी रहेको कम्पनीले जनाएको छ । 


Back_to_top