काठमाडौं । सि.जी.ले आफ्नो ग्राहक मागलाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको छ ।
उक्त वासिङ्ग मेसिनहरुमा धेरै बिशेषता भएका साथै नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त वासिङ्ग मेसिनहरुको माग बढेको कम्पनीले जनाएको छ ।
वासिङ्गहरु मेसिनहरु एकदमै आर्कषक, जुन सुकै ठाउँमा पनि सजिलै राख्न सकिने र १० वर्षको वारेण्टी भएकै कारण यसको माग बढेकोे जनाएको छ ।