सि.जी.विश्वकप योजना सार्वजनिक

काठमाडौं । सि.जी.ले रशिया रिविश्वकप प्रतियोगितालाई मध्यनजर गरि एल.ई.डी. टि.भी.हरुमा एक्स्ट्रा टाईमको गोल मै छ मज्जा नामक योजना सार्वजनिक गरेको छ । 

जेठ २३ देखि सिमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाकम अब तपाईहरुले सि.जी.का २० इन्चदेखि ४३ इन्चसम्मको कुनै पनि साधारण तथा स्मार्ट टि.भी.हरु खरिद गरे पश्चात ३० प्रतिशत सम्मको नगद छुट साथै ३ वर्षको वारेण्टी प्राप्तगर्न सक्नेछन् । 

त्यसैगरि ४३ इन्च भन्दामाथिको टि.भी.हरुमासि.जी.कै मल्टीमिडिया स्पिकर प्रदान गरिने कम्पनिले जनाएको छ । साथै सि.जी.का टि.भीहरु खरिद गर्नु हुने मध्ये बाट प्रप्तेक हप्ता भाग्यसाली एक जनालई सि.जी.कै अर्को एल.ई.डी. टि.भी.प्राप्त गर्न सक्नेछन् । साथै सि.जी.को फेसबुक पेजको कन्टेस्टमा भागलिई दैनिक आकर्षक उपहारहरु प्राप्तगर्न सक्ने कम्पनिले जानकारी दिएको छ  । 


Back_to_top