काठमाडौं । आज बैशाख १२, ठिक ३ वर्ष अगाडि भुकम्पले नेपाललाई हल्लायो । भुकम्पले जमिनमात्र हल्लाएन । नेपाली अर्थतन्त्रलाई नै नराम्रोसँग हल्लायो ।
त्यति बेलाको त्रासदी पूर्ण अबस्थाले नेपाली अटो क्षेत्रलाई नराम्रोसँग धक्का दियो । हामीले भुकम्पको धक्कालाई विभिन्न सोसल मिडियाबाट तस्बिर संकलन गरेर तपाईहरु सम्झाउने प्रयास गरेका छौ ।

