सर्ट भिडियोमा हेर्नुहोस् ५४ लाख पर्ने नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘जेएसई’ नाम दिएर ल्याएको नयाँ सेडान कार ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको हो ।

जेएसई मोडलमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री यसमा पाउन सकिन्छ । पानारोमिक शनरुफ, मिसेलियन हाओयुको टायर र १७० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कार चलाउँदा निकै हलुका अनुभव हुन्छ ।


Back_to_top