यस्तो छ मोदीको बा १ झ २२२२ नम्बर दिइएकाे रेन्जरोभरको इन्साइड स्टोरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत गाडी उत्पादक कम्पनीले उपहार दिएको रेन्ज रोवर स्पोट्र्स गाडी जनपुर ल्याएका छन् । 

मोदीले ल्याएको जनपुरमा उक्त गाडीलाई बा १ झ २२२२ नम्बर दिइएको छ । उक्त बुलेट प्रुफ रेन्ज रोवर स्पोट्र्स गाडी जनकपुर ल्याइएको हो । 

उक्त गाडी भारतको ७१ औ स्वतन्त्रता दिवसको अवसरमा बेलायती गाडी उत्पादक कम्पनी रेन्जरोवरले मोदीलाई उपहार स्वरुप दिएको थियो ।

काठमाडौंमा भने मोदीले बिएमडव्लु–७ सिरिज ७६० आईको गाडी प्रयोग गर्ने छन् । 

जर्मनी गाडी उत्पादक कम्पनी बिएमडव्लुले सेक्युरिटी भर्सन नाम दिएको उक्त गाडीमा सुरक्षाका लागि  सवै प्रकारका सेवा सुविधा सहित  मोदीका लागि गाडी तयार गरेको थियो । 


Back_to_top