काठमाडाैं । धदिङ् महादेबबेशी नजिक मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
काठमाडौं तर्फ आइरहेको ट्रक सग मोटरसाइकल ठोक्किदा मोटरसाइकलको इन्धन ट्यांकी फुटेर उक्त ट्रक र आर्मीको ट्रकमा समेत आगो लागेको छ ।
अहिले दुबै तर्फको आवागमन बन्द भएको छ । घटनाको पुर्ण विबरण आउन भने बाकि छ ।
तस्बिर/भिडियो एमआरआर