नयाँ र पुरानो कोना ईभीमा कत्ति फरक ? हेर्नुहोस् भिडियोमा

काठमाडौं । अल न्यू हुन्डाई कोना नेपालमा देखिएको लामो समय भइसकेको छ । विभिन्न दातृ निकायले खरिद गरेर ल्याएको ‘अल न्यू कोना’ बिक्रीको लागि भने केही महिनापछि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सन् २०१८ देखि नेपाली बजारमा उपलब्ध कोना ईभी र अल न्यू कोनामा कति फरक छ भन्ने थाहापाउन भिडियोमा हेर्नुहोस् ।


Back_to_top