एउटा माग सम्बोधन भयो, आन्दोलन जारी रहन्छः नाडा उपाध्यक्ष रिजाल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भोलिबाट गर्ने विरोधका कार्यक्रम यस अघि नै सार्वजनिक गरेको थियो । नाडाले गाडी आयात खुल्ला गर्नु पर्ने, ब्याजदर नियन्त्रण गर्नु पर्ने, चालु पुँजीकर्जा सम्बन्धी सम्सोधन गर्नु पर्ने, नगद मार्जिन सम्बन्धी भएको नयाँ ब्यवस्था पुरानै कायम गर्नु पर्ने लगायतका करिब एक दर्जन माग राख्दै आन्दोलन घोषणा गरेको हो ।

हिजो बसेको मन्त्रीपरिषद बैठकबाट पुस १ गतेबाट लागु हुनेगरी सरकारले आयात खुल्ला गरेको अवस्थामा नाडाले गर्ने आन्दोलनका कार्यक्रम अब कसरी अगाडि बढ्छ भन्ने विषयमा नाडाका उपाध्यक्ष तथा संघर्ष समितिका संयोजक सुनिल रिजाललाई हामीले केही प्रस्न गरेका छौं ।

हाम्रो प्रश्नमा रिजालको उत्तर भिडियोमा हेर्नुहोस् ।

 


Back_to_top