काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । बिगत लामो समयदेखि अधिक नाफा राखेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको भन्दै चर्को आलोचना भएपछि निगमले मूल्य समायोजन गरेको हो ।
समायोजन गरिएको मूल्य आज सोमबार राति १२ बजेपछि लागुहुने निगमले जनाएको छ । 


