फोटोफिचरः १७ तस्बिरमा आजबाट बिक्री सुरु हुने इमास-७

काठमाडौं । आजबाट जगदम्बा मोटर्सले बिक्री सुरु गर्ने इमास-७ आफ्नो फिचर, मोटर पावर र डिजाइनको कारण चर्चामा रहेको मोडल हो । भोलिदेखि उपभोक्ताले टेस्ट ड्राइभ गर्न र किन्न सक्ने इमास-७ कम्प्याक्ट एसयूभी हो ।

हामीले उपत्यकाको विभिन्न स्थानमा यसको तस्बिर दिएका थियौं । दुई भेरियन्टमा बजारमा उपलब्ध हुने इमास-७ को प्रिमियम भेरियन्टको तस्बिर हामी तपाईहरु माझ साझा गर्दैछौं ।

मूल्यको हिसावले बीवाइडी एटो-थ्री र ओमोडा ई-५ सँग सिधा प्रातिस्पर्धा गर्ने इमास-७ ले उपभोक्ताको मन कसरी जित्छ भन्ने थाहापाउन भने केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top