काठमाडौं । कोरोना (कोभिड १९) भाइरससँग लड्न सरकारले देश नै लकडाउन गरेसँगै उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । सरकारले एक हप्ताको लागि गरेको लकडाउन जनस्तरबाट निकै राम्रो समर्थन पाएको देख्न कठिन छैन ।
हामीले आज काठमाडौंका विभिन्न स्थानमा देखिएको सडकको अवस्था तस्विरमा कैद गरेर यहाँहरुलाई देखाउने प्रयास गरेका छौं । हेर्नुहोस् १० तस्विरमा उपत्यकाको सडक ।


