काठमाडौं । सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
सरकारले जनकपुर जयनगर रेलमार्ग विस्तार गर्ने तथा काठमाडौंमा मेट्रो रेलको अध्ययन प्रकृया अगाडि बढाइने बताएको छ।