संघाई अटो शोमा देखाइएका १३ इलेक्ट्रीक कार (तस्विरसहित)

काठमाडौं । चीनको संघाईमा अप्रिल १८ तारिखबाट सुरु भएको ‘संघाई अटो शो २०२३ मा विभिन्न कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गरिरहेका छन् । उक्त एक्स्पोमा चीनका दुई दर्जभन्दा बढी कार उत्पादक र अन्य ग्लोवल उत्पादकले भाग लिएका छन् ।

विगत देखिनै विश्वभरको ध्यान खिच्न सफल संघाई अटो शोमा बीएमडब्लू, फक्सवागन, बीवाइडी, निसान, टोयोटा जस्ता चल्तीका ब्राण्डले सहभागिता जनाएका छन् । यसपटकको अटोमा विद्युतीय साधनको बाहुल्यता रहेको देखिन्छ ।

New Toyota bZ Sports Crossover concept

Toyota bZ Flexspace concept

Smart #3
Zeekr X
Polestar 4
Nissan Max Out concept
Mini’s first electric convertible
New Aceman concept
Lexus LM

Radical HiPhi Y

BYD Seagull
BMW XM Red Label

BMW 7i M70


Back_to_top