Auto News

एमजीका गाडीभित्र लुकेको वुलिङको इन्जिनियरिङ_img
एमजीका गाडीभित्र लुकेको वुलिङको इन्जिनियरिङ

काठमाडौं । चिनियाँ अटोमोबाइल उद्योगमा एउटै समूहअन्तर्गतका ब्रान्डबीच प्लेटफर्म, प्रविधि र इन्जिनियरिङ साझेदारी बढ्दै गएको छ । यसमा...

निसानको नयाँ सानो ईभी ‘पिक्सो’, यस्ता हुनेछन् फिचर_img
निसानको नयाँ सानो ईभी ‘पिक्सो’, यस्ता हुनेछन् फिचर

काठमाडौं । जापानी अटोमोबाइल निर्माता निसानले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ कम्प्याक्ट विद्युतीय कार ‘पिक्सो’ सार्वजनिक गर्ने ...

कोरलाबाट १५ दिनमै भित्रिए ६४१ ईभी_img
कोरलाबाट १५ दिनमै भित्रिए ६४१ ईभी

काठमाडौं । चीनसँग व्यापार गर्ने दुई प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरूले विकल्पमा धमाधम कोरलाबाट विद्युतीय सव...

सार्वजनिक सवारी : पुराना डिजेल गाडी स्क्र्याप गर्न सहुलियत, नयाँ दर्ता ईभी मात्रै_img
सार्वजनिक सवारी : पुराना डिजेल गाडी स्क्र्याप गर्न सहुलियत, नयाँ दर्ता ईभी मात्रै

काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई विद्युतीयमा रूपान्तरण गर्न डिजेल गाडीको विस्थापन र नयाँ दर्ता विद्युतीय मात्रै गर्ने नीति ...

अन्तर्राष्ट्रिय प्रशिक्षण लिन कोरिया गए लक्ष्मी हुन्डाईका प्राविधिक_img
अन्तर्राष्ट्रिय प्रशिक्षण लिन कोरिया गए लक्ष्मी हुन्डाईका प्राविधिक

काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्र...

बेबी डिफेन्डर हाइब्रिड र ईभी दुवै पावरट्रेनमा आउने_img
बेबी डिफेन्डर हाइब्रिड र ईभी दुवै पावरट्रेनमा आउने

काठमाडौं । ज्यागुअर ल्याण्ड रोभरले नयाँ ‘बेबी डिफेन्डर’लाई हाइब्रिड र प्योर इलेक्ट्रीकमा ल्याउने पुष्टि गरेको छ। यसअघि प्योर ईभी भ...

चितवन दुर्घटना : आगो दन्किँदा पनि किन गुडिरह्यो कार ?_img
चितवन दुर्घटना : आगो दन्किँदा पनि किन गुडिरह्यो कार ?

काठमाडौं । शुक्रबार बिहान चितवनमा विद्युतीय कारमा भएको भीषण आगलागीले विद्युतीय सवारीको सुरक्षामाथि चौतर्फी चासो व्यक्त भइरहेका छन्...

हुन्डाई भेन्यूमा अब आयोनिक फाइभमा भएको सुरक्षा फिचर_img
हुन्डाई भेन्यूमा अब आयोनिक फाइभमा भएको सुरक्षा फिचर

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यू र भेन्यू एन लाइनका लागि एक अत्याधुनिक सुरक्षा फिचर सार...

गाडी निर्यात गर्न बीवाइडीले अर्डर गर्यो १० पानीजहाज, एउटैले ९२०० कार बोक्ने_img
गाडी निर्यात गर्न बीवाइडीले अर्डर गर्यो १० पानीजहाज, एउटैले ९२०० कार बोक्ने

काठमाडौं । बीवाइडीले विश्वव्यापी रुपमा आफ्ना कार निर्यात गर्न एकैपटक ठूलो क्षमताका १० वटा कार बाहक पानीजहाज (कार क्यारियर) अर्डर ग...

बुकिङकर्तालाई बिक्रेताको खबर : ‘तपाईंको गाडी बाटोमा छ’_img
बुकिङकर्तालाई बिक्रेताको खबर : ‘तपाईंको गाडी बाटोमा छ’

काठमाडौं । दशैं-तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपालमा गाडी बिक्री गर्ने कम्पनीहरू ग्राहकलाई आफ्नो बुकिङ गरेको गाडी समयमै ...

आयो बिगसको हालसम्मकै शक्तिशाली इलेक्ट्रीक स्कुटर_img
आयो बिगसको हालसम्मकै शक्तिशाली इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाँग्रे ब्राण्ड बिगसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियो अन्तर्गत अहिलेसम...

चितवनमा आगामी साता सार्वजनिक हुँदै नेभो क्यू ०५_img
चितवनमा आगामी साता सार्वजनिक हुँदै नेभो क्यू ०५

काठमाडौं । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड नेभोको नयाँ एसयूभी ‘नेभो क्यू ०५’ आगामी साता चितवनमा सार्वजनिक गरिने भएको छ । एम...

‘जेडएफ’ले ल्यायो ईभी चढ्नेलाई खुसी बनाउने खबर_img
‘जेडएफ’ले ल्यायो ईभी चढ्नेलाई खुसी बनाउने खबर

काठमाडौं । विद्युतीय गाडी (ईभी) चढ्नेहरूको लागि जर्मन कम्पनी ‘जेडएफ’ले खुसीको खबर ल्याएको छ । कम्पनीले विद्युतीय कारको मोटर बिग्रद...

कोरला आइपुग्यो ओरा ५ र जोलियन म्याक्स ईभी, चाँडै डेलिभरी पाउने_img
कोरला आइपुग्यो ओरा ५ र जोलियन म्याक्स ईभी, चाँडै डेलिभरी पाउने

काठमाडौं । चीनबाट विद्युतीय सवारी आयात गर्ने प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरुले धमाधम कोरलाबाट सवारी साधन आ...

स्कुटरमा आकर्षित हुँदै उपभोक्ता, यस्तो छ ६ वर्षको ‘ट्रेन्ड’_img
स्कुटरमा आकर्षित हुँदै उपभोक्ता, यस्तो छ ६ वर्षको ‘ट्रेन्ड’

काठमाडौं । नेपालमा दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को प्रयोग बढ्दो क्रममा छ । सार्वजनिक यातायात सहज, छिटो र भरपर्दो नहुँदा आमसर...

Back_to_top