Auto News

दुईपाङ्ग्रे सवारी बिक्रीः होन्डा र बजाजबीच तिब्र प्रतिस्पर्धा, कुन कम्पनीले कति बेचे (सूचीसहित)_img
दुईपाङ्ग्रे सवारी बिक्रीः होन्डा र बजाजबीच तिब्र प्रतिस्पर्धा, कुन कम्पनीले कति बेचे (सूचीसहित)

काठमाडौं । दुईपाङ्ग्रे सवारीले यात्रालाई सहज बनाएपछि यसको प्रयोग बढ्दै गएको छ । नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइ...

सुजुकीको अल न्यू मोडल ‘एस प्रेसो’ सार्वजनिक हुँदै_img
सुजुकीको अल न्यू मोडल ‘एस प्रेसो’ सार्वजनिक हुँदै

मारुती सुजुकीले भारतीय बजारमा कन्सेप्ट फ्युचर एसमा आधारित एस प्रेसो माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस मोड...

बजाजको नयाँ माेटरसाइकल सार्वजनिक, माइलेज १०४ किलोमिटर_img
बजाजको नयाँ माेटरसाइकल सार्वजनिक, माइलेज १०४ किलोमिटर

बजाजले भारतमा सार्वधिक बिक्री हुने आफ्नो बाइक सिटी–११० लाई अपग्रेड गरेर सार्वजनिक गरेको छ । पुरानो सिटी १०० को वेसमा बनाएको भएपनि ...

महिन्द्रा बोलेरोमा थपियो यी नयाँ सुरक्षा फिचर_img
महिन्द्रा बोलेरोमा थपियो यी नयाँ सुरक्षा फिचर

महिन्द्राले बलेरो एसयुभीमा विभिन्न विशेषता थप गरेको छ  । कम्पनीले भारतमा लागु हुने नयाँ सुरक्षा सम्बन्धी नीति बमोजिम बोलेरोमा...

नयाँ पल्सर १५० बारे थाहापाउनुस् ५ तथ्य, यस्तो छ मुख्य परिवर्तन_img
नयाँ पल्सर १५० बारे थाहापाउनुस् ५ तथ्य, यस्तो छ मुख्य परिवर्तन

बजाजले आफ्नो चर्चित मोटरसाइकल पल्सर १५० मा व्यापक परिवर्तन सहित बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने...

अर्को महिना सार्वजनिक हुँदै १२५ सीसीको पल्सर, एफआई इन्जिनमा आउने_img
अर्को महिना सार्वजनिक हुँदै १२५ सीसीको पल्सर, एफआई इन्जिनमा आउने

काठमाडौं । बजाज अटोले भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीका कार्यकारी निर्देशक राजिब...

नेपाल आयो सुजुकी आर्टिगा र बलेनो हाइब्रिडमा, कति पर्ला मूल्य_img
नेपाल आयो सुजुकी आर्टिगा र बलेनो हाइब्रिडमा, कति पर्ला मूल्य

काठमाडौं । मारुती सुजुकीले स्मार्ट हाइब्रिड टेक्नोलोजी भएको कार नेपाल ल्याएको छ । कम्पनीले स्मार्ट हाइब्रिड टेक्नोलोजीको आर्टिगा र...

यी हुन् १५० सीसीमा सर्वाधिक बिक्री हुने बाइक, पल्सर पहिलो हुँदा अन्य कति (सूचीसहित)_img
यी हुन् १५० सीसीमा सर्वाधिक बिक्री हुने बाइक, पल्सर पहिलो हुँदा अन्य कति (सूचीसहित)

काठमाडाैं । १५० सीसी सेगमेन्टका मोटरसाइकल नेपाली उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । नेपाली बजारमा ‘पावर’ सेगमेन्टको रुपमा लिइँदै आ...

होन्डाको इलेक्ट्रीक कार दुई महिनापछि बजारमा, यस्तो हुनेछ माइलेज_img
होन्डाको इलेक्ट्रीक कार दुई महिनापछि बजारमा, यस्तो हुनेछ माइलेज

होन्डाले फुल चार्जमा २०० किलोमिटर माइलेज दिने इलेक्ट्रीक कार ‘होन्डा इ इभी’ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ड...

सुजुकीले जिक्सर १५५ लाई दियो नयाँ अवतार, पुरानोभन्दा कति फरक_img
सुजुकीले जिक्सर १५५ लाई दियो नयाँ अवतार, पुरानोभन्दा कति फरक

सुजुकी मोटरसाइकल इन्डियाले हालै मात्र जिक्सर १५५ को एसएफ भर्सन सार्वजनिक गरेको थियो । सुजुकीले पुनः जिक्सर १५५ को नयाँ भर्सन ल्याउ...

किया सेल्टोस ७ भेरियन्टमा, कुन भेरियन्टमा कस्तो विशेषता_img
किया सेल्टोस ७ भेरियन्टमा, कुन भेरियन्टमा कस्तो विशेषता

भारतमा बनेको कियाको पहिलो एसयूभी सेल्टोस केही दिन अगाडि सार्वजनिक भएको थियो । कियाले २०१८ को अटो एक्स्पोमा एसपी कन्सेप्टको रुपमा श...

रेट्रो स्लटाइल यामाहा एक्सएसआर१५५ नोभेम्बरमा सार्वजनिक हुने_img
रेट्रो स्लटाइल यामाहा एक्सएसआर१५५ नोभेम्बरमा सार्वजनिक हुने

युरोपेली बजारमा रेट्रो स्टाइल मोटरसाइकलको बिक्री उच्च रहेको छ । एसियाली बजारमा पनि रेट्रो स्टाइल मोटरसाइकलको विस्तारमा यामाहा लागि...

एक वर्षमा कुन कम्पनीले कति बेचे स्कुटर, यस्तो छ मार्केट सेयर_img
एक वर्षमा कुन कम्पनीले कति बेचे स्कुटर, यस्तो छ मार्केट सेयर

काठमाडौं । पछिल्लो समय दुईपांग्रे सवारीमा स्कुटरको बजार हिस्सा बढ्दै गइरहेको छ । नेपाली बजारमा एक दर्जन हारहारी ब्रान्डका स्कुटर ब...

टूरिन मोटर शोमा सुजुकीको दुई लिमिटेड इडिसन सार्वजनिक_img
टूरिन मोटर शोमा सुजुकीको दुई लिमिटेड इडिसन सार्वजनिक

सुजुकीले इटालीमा आयोजित टूरिन मोटर शोमा सुजुकी जिम्नी गन र भिटारा कटना लिमिटेड इडिसन सार्वजनिक गरेको छ । जिम्नी गन, सुजुकीको जिम्न...

टाटाले चेरीसँग मिलेर नयाँ कम्प्याक्ट एसयूभी निर्माण गर्ने_img
टाटाले चेरीसँग मिलेर नयाँ कम्प्याक्ट एसयूभी निर्माण गर्ने

टाटा मोटर र चिनियाँ अटोमोबाइल कम्पनी चेरीले सहकार्य गर्दै हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्ने कम्प्याक्ट एसयूभी निर्माण गर्ने योज...

Back_to_top