विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क हट्यो, भन्सारमा पनि छुट

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाह गरिएको छ भने भन्सार दरमा पनि भारी कटौती गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।


Back_to_top