यस्ता छन् ८ मोटरसाइकल बिक्रेता कम्पनीको अफर, तपाईको छनोट कुन

काठमाडौं । लकडाउन केही खुकुलो भएसँगै ८ ब्राण्डका मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीले अफर सार्वजनिक गरेका छन् । कम्पनीहरुले ल्याएको अधिकांश अफर तत्काल रकम जोहो गर्न कठिनहरुले मोटरसाइकल किन्न सकुन् भन्ने ध्ययले ल्याएको देखिन्छ ।

नगद छुटमा सुजुकीले बाजी मारेको छ । कम्पनीले सार्वधिक नगद छुटको योजना ल्याएको छ भने, होन्डाले एक रुपैयाँ डाउन पेमेन्टको स्कीम ल्याएर सबैलाई केही न केही अफर ल्याउन बाध्य पारेको छ ।

हेर्नुहोस् कस्ता छन् अफर


Back_to_top