नारायणघाट-मुग्लिन सडकः द्रुतगतिमा पुल निर्माण हुँदै

काठमाडौं । नारायणघाट–मुग्लिन सडकमा निर्माणधिन पुलहरुको काम तिब्रगतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । 

नयाँ अत्याधुनिक मेशिनहरुको प्रयोग गरेर कामलाई अझ तिब्रता दिइरहेको कम्पनीले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने जनाएको छ । यो आर्थिक बर्षको अन्त्यसम्ममा तीन वटा पुलको काम सम्पन्न हुनेसमेत आयोजनाले जनाएको छ । ४ तस्बिरमा हेनुहोस् यसरी भइरहेको छ पुल निर्माणको काम ।


Back_to_top