सांघाई । चिनियाँ अटोमोबाइल उत्पादक चेरीले आफ्नो पहिलो पिकअप हिमला सार्वजनिक गरेको छ ।
कम्पनीले चीनमा आजदेखि सुरू भएको सांघाई अटो शो २०२५ मा हिमला पिकअप सार्वजनिक गरेको हो ।
कम्पनीले हिमला नाम दिएर ल्याएको पिकअप हिमालयबाट लिएको हो ।
हिमला पिकअप सबै किसिमको बाटोको लागि उपयुक्त रहेको छ ।

