९ तस्विरमा हेर्नुहोस् ‘दिपल एस-०७’

काठमाडौं । अहिले बजारको हटकेक मोडल दिपल एस-०७ मेरोअटोले झण्डै ५०० किलोमिटर लामो टेष्ट ड्राइभ गरेको थियो । यस टेष्ट ड्राइभको दौरान हामीले यसलाई विभिन्न स्थानमा राखेर फोटो खिचेका थियौं ।

यसरी खिचिएको तस्विरलाई हामीले तपाईहरु माझ साझा गरेका छौं । हिजो मात्रै कम्पनीले दिपल एस-०७ मोडलको मूल्य ३ लाख रुपैयाँले वृद्धि गरेको छ । कम्पनी मूल्य बढाएपछि यसलाई किन्ने मानिसले ७४ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने भएको हो ।

हामीले यसलाई काठमाडौंदेखि नुवाकोट-गल्छी-मुग्लिन-दमौली-वेगानस हुँदै पोखरासम्म यसलाई चलाएका थियौं । यस क्रममा खिचिएका तस्बिरहरु यहाँ साझा गरिएको हो ।


Back_to_top