नेपालमा बिक्छन् मारुती सुजुकीका १२ मोडलका ३५ भेरियन्ट मूल्य सूचीसहित

काठमाडौं । मानिसले आफ्नो आर्थिक क्षमता अनुसारको कार चढ्न खोज्नु स्वभाविक हो । यस्तोमा उपभोक्ताको चाहानालाई मध्यनजर गर्दै अटो उत्पादक कम्पनीले अत्याधिक महङ्गादेखि सस्तो मूल्यसम्मका कारको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । 

नेपाली अटोबजारमा लामो समयदेखि स्थापित मारुती सुजुकीले पनि सस्तादेखि महङ्गा मूल्यका कारहरु बिक्री गर्दै आएको छ ।

मारुती सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले विभिन्न १२ मोडलका ३५ भेरियन्टमा कारहरु उपलब्ध गराउँदै आएको छ । 

नेपाली बजारमा मारुतीको सबैभन्दा सस्तो कार १८ लाख ९९ हजार रुपैयाँको अल्टो रहेको छ भने, सबैभन्दा महंगो एसक्रस ४८ लाख ९९ हजार रुपैयाँसम्मको रहेको छ । 

कुन मोडलको मूल्य कति ?



Back_to_top