नेक्सन इभी भर्सेज नेटा भी

काठमाडौं । नेपाली बजारमा हटकेक मोडलको रुपमा विक्री हुँदै आएको नेक्सन इभीलाई टक्कर दिन चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको इलेक्ट्रीक एसयूभी नेटा भी केही समयपछि नेपालमा विक्री सुरु हुने छ ।

विशेषत ४ मिटर सेग्मेन्टमा उपलब्ध हुने नेटा भी र नेक्सनमा धेरै फिचर समान रहेका छन् । विशेषत गाडीको इन्जिनको रुपमा लिइने ब्याट्री साइज दुबैमा उस्तै रहेको छ । साथै धेरै सुरक्षा फिचरमा पनि समानता पाउन सकिन्छ ।


Back_to_top