एघार तस्बिरमा हेर्नुस् पेरिस अटो शो २०१८

दुनियाँभरका अटो निर्माता कम्पनीहरु पेरिसमा जुटेका छन् । संसारकै सबैभन्दा जेठो अटो शो पेरिस अटो शो अक्टोबर ४ तारिखदेखि फ्रान्सको राजधानी पेरिसमा भइरहेको छ । 

करिब १४ लाख मानिसले अबलोकन गर्ने अनुमान गरिएको यो अटो शोमा संसारभरका साना–ठूला अटो उत्पादकले भाग लिइरहेका छन् । 

कम्पनीहरुले आ–आफ्नो स्टललाई उत्कृष्ट बनाउन कुनैपनि कसरी बाँकी राखेका छैन् । स्मार्ट कारको कन्सेप्टमा प्रायः सबै कम्पनीहरुले काम गरेका छन् ।


Back_to_top