पिएलओका डिलर थाइल्याड भ्रमणमा

काठमाडौं । पूर्वाञ्चल लुब्रिक्यन्टस् आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बिक्री वितरण गर्ने डिलरलाई सात दिने थाईल्याण्ड भ्रमणमा लगेको छ । 

यस्तो खाले भ्रमण पूर्वाञ्चल लुब्रिक्यन्टस्ले प्रत्येक बर्ष लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा कुल ९ जना डिलरहरुले सहभागिता जनाएका छन् । 

२०६० सालदेखि उत्पादनको राम्रो विक्री वितरण गर्ने डिलरहरुलाई लगिएको हो । उनीहरु जेठ १४ देखि १९ गतेसम्म थाईल्याण्डको भ्रमणमा रहने र स्वदेश फिर्ता हुने आयलको पब्लिक रिलेसन डिपार्टमेन्टले जनाएको छ ।


Back_to_top