सार्वजनिक यातायातमा धुम्रपान निषेध

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटले सार्वजनिक स्थानमा धुम्रपान र मध्येपान गर्नेलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरेको छ । 

आज संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै अब सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याइने भएकाे हाे ।  


Back_to_top