यातायात ब्यवसायी सरोज सिटौला रिहा

काठमाडौं । राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिब सरोज सिटौला रिहा भएका छन् । रिहाई पछि उनले फेसबुकमा स्टाटस लेख्दै आफु बीना सर्त रिहा भएको उल्लेख गरेका छन् । 

उनले सबै साथीहरु बिनासर्त रिहा भएको र आन्दोलनमा सहयोग गर्ने देशभरका ब्यवसायीलाई धन्यवाद भनेका छन् ।  


Back_to_top