काठमाडौं । सरकारले भोलि मध्यरातिबाट आन्ततरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने भएको छ । सीसीएमसीको सिफारीस अनुसार आज बसेको मन्त्री परिषद बैंठकले त्यसलाई अनुमोदन गरेको हो ।
यसअघि यातायात व्यवसायी महासंघले हवाई यातायात बन्द नगर्ने हो भने आफुहरुले निषेधाज्ञा तोड्ने चेतावनी दिदा पनि सरकारले आन्तरिक हवाई उडान नरोक्ने निर्णय गरेको थियो ।

