१४ तस्बिरमा हेर्नुहोस् २५ लाखभन्दा कम मूल्यको कार

काठमाडौं । अहिले बजारमा २४ लाख ९६ हजार मूल्य तोकेर बिक्री हुँदै आएको केई इक्यूट-०४ मोडललाई मेरोअटोले उपत्यका वरपरका डाँडाहरुमा लगेर टेस्ट ड्राइभ गरेका थियौं ।

सिटी कारको रुपमा उपलब्ध केई इक्यूट-०४ निकै आकर्षक फिचरहरुले सुसज्जित मोडल हो । यसको अधिकांश फिचरहरु महंगा र लग्जरी कारमा उपलब्ध छन् । सानो कारले रेन्ज पनि उत्कृष्ट दिने हामीले पायौं ।

जिओ अटोमोवाइल र लक्ष्मी इमोविलिटीले बिक्री गर्दै आएको इक्यूट-०४ को टेस्ट ड्राइभका दौरान हामीले विभिन्न बाटोमा तस्बिर खिचेका थियौं । त्यहि १४ तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौं ।


Back_to_top