News

आइतबार सार्वजनिक हुँदै जेडएस इभी, कति पर्ला मूल्य ?_img
आइतबार सार्वजनिक हुँदै जेडएस इभी, कति पर्ला मूल्य ?

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल आइतबार सार्वजनिक गर...

फोर्स गुर्खाको बुकिङ खुल्ला, यस्तो छ मूल्य_img
फोर्स गुर्खाको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । फोर्स गुर्खा अफरोड एसयूभीको बुकिङ खुल्ला भएको छ । केही दिनदेखि पोखरा आसपासको क्षेत्रमा देखिएको फोर्स गुर्खाको अब भने बु...

‘सेकेन्ड ह्याण्ड कार’मा हुलास फिनले ६०% सम्म कर्जा दिने_img
‘सेकेन्ड ह्याण्ड कार’मा हुलास फिनले ६०% सम्म कर्जा दिने

काठमाडौं । रिकन्डिन कार किन्नेलाई हुलास फिन सर्भ लिमिटेडले कर्जा उपलब्ध गराउने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनीले रिकन्ड...

टोयोटा ल्याण्ड क्रुजरको थिममा ‘नयाँ जेनेरेशन स्कर्पियो’_img
टोयोटा ल्याण्ड क्रुजरको थिममा ‘नयाँ जेनेरेशन स्कर्पियो’

काठमाडौं । महिन्द्राले सन् २०२० देखि नै नयाँ जेनेरेशन स्कर्पियोको तयारी गरिरहेको थियो । निकै लोकप्रिय एसयूभी स्कर्पियो अहिले भारतक...

भोलिबाट चांगनको एक्सचेन्ज क्याम्प, २ लाखसम्म थप मूल्याङ्कन पाइने_img
भोलिबाट चांगनको एक्सचेन्ज क्याम्प, २ लाखसम्म थप मूल्याङ्कन पाइने

काठमाडौं । चांगन अटोले आफ्नो नक्शाल शोरुममा एक्सेन्ज क्याम्प सुरु गर्ने भएको छ । भोलि शुक्रबारबाट सुरु हुने ‘एक्सचेन्ज कार्निभल’ द...

फरक ‘फिल’ दिने हुन्डाईको ‘इभी शोरुम’ संचालनमा (फोटो फिचर)_img
फरक ‘फिल’ दिने हुन्डाईको ‘इभी शोरुम’ संचालनमा (फोटो फिचर)

काठमाडौं । विद्युतीय गाडीको विक्रीमा आएको वृद्धिसँगै हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो इलेक्ट्रीक क...

हायर पर्चेज कर्जाको जोखिमभार दोब्बरले बढ्यो, ब्याजदर १८ प्रतिशतसम्म पुग्ने_img
हायर पर्चेज कर्जाको जोखिमभार दोब्बरले बढ्यो, ब्याजदर १८ प्रतिशतसम्म पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुत्पादक भनिएको हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक...

फक्सवागेन पोलोको यादगार १२ वर्ष र ५ घटना_img
फक्सवागेन पोलोको यादगार १२ वर्ष र ५ घटना

काठमाडौं । फक्सवागेनले पोलो उत्पादन गरेको १२ वर्ष भएको छ । सन् २००९ बाट महाराष्ट्रको चाक्कन प्लाण्ट फक्सवागेनले संचालनमा ल्याएसँगै...

आजबाट हुन्डाई आयोनीक-५ को विक्री सुरु, यस्तो छ दुई भेरियन्टको मूल्य_img
आजबाट हुन्डाई आयोनीक-५ को विक्री सुरु, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजबाट आधिकारीक रुपमा विक्री सुरु गर्न लागेको इलेक्ट्रीक ए...

कम मूल्यको नयाँ मोटरसाइकल बजारमा उतार्दै होन्डा_img
कम मूल्यको नयाँ मोटरसाइकल बजारमा उतार्दै होन्डा

काठमाडौं । नेपालमा सर्वाधिक सफल ब्राण्ड होन्डाका स्कुटर र मोटरसाइकल निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । तर, भारतमा स्कुटर स...

जीपले खोल्यो पोखरामा नयाँ शोरुम_img
जीपले खोल्यो पोखरामा नयाँ शोरुम

पोखरा । नेपालका लागि जीप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू लाइफले पोखरामा नयाँ विश्वस्तरीय शोरुम संचालनमा ल्याएको छ । ‘प्रिमियम...

लाइसेन्समा म्याद छ, विभागको सिस्टममा खारेज !_img
लाइसेन्समा म्याद छ, विभागको सिस्टममा खारेज !

काठमाडौं । यातायात व्यावस्था विभागले दिएको लाइसेन्समा २०२१ मार्च २० गते म्याद सकिने उल्लेख भएपनि विभागको सिस्टमले लाइसेन्स खारेज भ...

प्रिमियम फिचर थप भएर आयो मारुती सुजुकी बलेनो_img
प्रिमियम फिचर थप भएर आयो मारुती सुजुकी बलेनो

काठमाडौं । मारुती सुजुकीको सफल प्रिमियम ह्याचव्याक कार बलेनोको फेसलिफ्ट मोडल भारतमा सार्वजनिक भएको छ । कम्पनीले थुप्रै आधुनिक फिचर...

हुन्डाईले अर्को साताबाट मूल्य बढाउने, यस्तो छ बढ्ने मूल्य_img
हुन्डाईले अर्को साताबाट मूल्य बढाउने, यस्तो छ बढ्ने मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मार्च १ बाट आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गर्ने भएको छ ।...

लगातार दुई दिनमा कम मूल्यका २ कारको विक्री सुरु_img
लगातार दुई दिनमा कम मूल्यका २ कारको विक्री सुरु

काठमाडौं । यही हप्ता बजारमा दुई नयाँ मोडलका कारको विक्री सुरु भएको छ । मारुती सुजुकी र टाटाले आफ्नो बजेट कारको विक्री सुरु गरेका ह...

Back_to_top