काठमाडौं । नाडा अटो शो २०२४ मा महिन्द्राले आफ्नो एसयूभी लाइनअप मात्रै प्रदर्शनी गरेको छ । कम्पनीले आफ्नो सबैभन्दा महंगो मोडल एक्सयूभी ७०० देखि इलेक्ट्रीक एक्सयूभी ४०० सम्म प्रदर्शनी गरेको हो ।
अटो शोको हलमा प्रवेश गर्नु अगाडि सबैभन्दा पहिला आउने नै महिन्द्राको स्टल हो । ब्ल्याक कलर थिममा तयार भएको स्टलमा राम्रै संख्यामा अवलोकनकर्ता पुगेका छन् ।
कम्पनीको स्टल कस्तो छ भन्ने थाहा पाउन तलको भिडियो हेर्नुहोला ।

