ईभी आयात सम्बन्धमा के भन्यो अर्थमन्त्रालयले ?

काठमाडौं । अर्थमन्त्रालयले ईभी आयातमा सूचना चुहाएको विषयमा प्रस्ट पारेको छ । मन्त्रालयले अहिले आएका ईभीहरु नियमसम्बत आयात भएको स्पस्ट पारेको हो ।

मन्त्रालयले कोरोला नाकाबाट आयात भएका ईभी नियमसम्बत आयात भएको र रसुवा भन्सार कार्यालयको विषयमा छानबिन चलिरहेको बताएको छ । मन्त्रालयको स्पस्टी करण जस्ताको तस्तै ।


Back_to_top