सबैभन्दा पावरफुल एनएस नाडा अटो शो २०२४ मा (भिडियोसहित)

काठमाडौं । नाडा अटो शो २०२४ मा बजाजको सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनील एनएस ४०० जेड सार्वजनिक गरेको हो ।

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले एनएस जेड भेरियन्ट ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले यसको बुकिङ खुला गरेको छ । अहिले बुकिङ गर्ने ग्राहकले फेस्टिभ टाइममा मोटरसाइकल डेलिभरी पाउने छन् ।


Back_to_top