काठमाडौं । बिहिबार बेलुका प्रमुख जिल्ला अधिकारी र आन्दोलनरत ढुवानी सवारीसाधनका चालकबचि भएको सम्झौंतापछि सवारीसाधन सुचारु भएको थियो । त्यसको केही घन्टा पछि नै पुनः सवारीसाधन संचालन रोकिएको छ ।
बेलुका सम्झौंता पत्रमा हस्ताक्षर गरेका स्वतन्त्र सवारीचालक संघर्ष समितिका संयोजकले नै केन्द्रमा मन्त्रालयका सचिबहरुसँगको वार्ता सफल नभएसम्म सवारी साधन नचलाउन भनेसँगै बिरगंजमा सवारीसाधन ठप्प भएका छन् ।
अहिले गृह मन्त्रालयमा दुबै पक्षबीच वार्ता भइरहेको छ ।

