काठमाडौं । नाडा अटो शो २०२४ को उद्घाटन भएको छ । यस वर्षको अटो शोमा विभिन्न ब्राण्डसँगै नयाँ मोडलको बढी नै आएका छन् ।
अटो शोमा झण्डै एक दर्जन नयाँ ब्राण्डले सहभागिता जनाउँदै छन् । साथै, यस वर्षको अटो शो पूर्णत विद्युतीय भएको छ ।
z