गतवर्ष भारतमा अल्टो २ लाख ५८ हजार ५ सय वटा बिक्री भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चररले जनाएको छ ।
काठमाडौं । भारतको प्यासेन्जर भेइकल बजारमा मारुती सुजुकी र हुन्डाइ मोटर्सकै दबदबा कायमै रहेको छ । यसको पुष्टि गत आर्थिक वर्ष (२०१७/०१८)मा बिक्री भएका सवारीको तथ्यांकले गर्छ ।
गतवर्ष बिक्री भएका १० धेरै बिक्ने प्यासेन्जर कारको सूचीमा मारुती सुजुकी र हुन्डाईका कार मात्र रहेका छन् । यो बजार हिस्सा हाँसिलहुनमामारुतीले ल्याएको नयाँमोडल डिजायर, बलेनो र स्वीफ्ट त्यस्तै हुन्डाइले ल्याएको ग्रान्ड आइटेन र इलाइट आइट्वान्टीले महत्वपूर्ण भुमिका खेलेका छन् ।
भारतमा सर्वाधिक बिक्री हुने प्यासेन्जर कारको सूचीमा गत वर्षपनि मारुतीको अल्टो अग्रस्थानमा रहन सफल भयो । गतवर्ष भारतमा अल्टो २ लाख ५८ हजार ५ सय वटा बिक्री भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चररले जनाएको छ ।
भारतामा सर्वाधिक बिक्री भएका मोडल
२०१६/१७ |
मोडल |
२०१७/१८ |
|
मारुती सुजुकी अल्टो |
२४१६३५ |
मारुती सुजुकी अल्टो |
२५८५०० |
मारुती सुजुकी वेगनआर |
१७२३४६ |
मारुती सुजुकी डिजायर |
२४०००० |
मारुती सुजुकी डिजायर |
१६७२६६ |
मारुती सुजुकी बलेनो |
१९०५०० |
मारुती सुजुकी स्वीफ्ट |
१६६८८५ |
मारुती सुजुकी स्वीफ्ट |
१७५९०० |
हुन्डाइ ग्रान्ड आइटेन |
१४६२२८ |
मारुती सुजुकी वेगनआर |
१६८६०० |
हुन्डाइ इलाइट आइट्वान्टी |
१२६३०४ |
हुन्डाइ ग्रान्ड आइटेन |
१५११०० |
मारुती सुजुकीबलेनो |
१२०८०४ |
मारुती सुजुकी भिटारा ब्रेजा |
१४८४०० |
रेनो क्वीड |
१०९३४१ |
हुन्डाइ इलाइट आइट्वान्टी |
११९६०० |
मारुती सुजुकी भिटारा ब्रेजा |
१०८६४० |
हुन्डाइ क्रेटा |
१०७१०० |
मारुती सुजुकी सेलेरियो |
९७३६१ |
मारुती सुजुकी सेलेरियो |
९४७०० |