काठमाडौं । यूएम बाइकको नेपालको लागि आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले आउँदो आर्थिक वर्ष २०७५/०७६ लागि ग्राहकवर्गहरुलाई ध्यानमा राखी रोड ट्याक्स छुट योजना घोषणा गरेको छ ।
यो योजना नेपाल भरि लागु हुनेछ । यो योजना अन्तरगत हरेक युएम बाइकको खरिदमा रोड ट्याक्स छुट हुनेछ । यो याेजना अाषाढ २५ गते सम्म वा स्कटर रहुन्जेल लागु हुनेछ ।