Auto News

किन डुब्दैछन् कार बनाउने ‘स्टार्टअप ब्राण्ड’ ?_img
किन डुब्दैछन् कार बनाउने ‘स्टार्टअप ब्राण्ड’ ?

काठमाडौं । विश्वभर आइटी क्षेत्रमा सबैभन्दा धेरै स्टार्टअप कम्पनीहरूले काम गरिरहेका छन् । ती मध्ये सबैले सफलता पाउँछन् भन्ने हुँदैन...

बीवाइडीको गाडी किन्दा १२ महिनासम्म किस्ता तिर्न नपर्ने !_img
बीवाइडीको गाडी किन्दा १२ महिनासम्म किस्ता तिर्न नपर्ने !

काठमाडौं । बीवाइडी मेगा एक्सचेन्ज क्याम्पेन सुरू भएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आजदेखि देशव्यापी...

किन रोक्यो इनफिल्डले ‘स्क्रयाम-४४०’को बिक्री ? यस्तो छ कारण_img
किन रोक्यो इनफिल्डले ‘स्क्रयाम-४४०’को बिक्री ? यस्तो छ कारण

काठमाडौं । रोयल इनफिल्डले हालैमात्र भारतीय बजारमा सार्वजनिक गरेको स्क्रयाम-४४० को बिक्री रोकिएको छ । स्क्रयाम-४४० को इन्जिनमा समस्...

यामाहाका स्पेयर पार्ट्स अब घरमै डेलिभरी हुने_img
यामाहाका स्पेयर पार्ट्स अब घरमै डेलिभरी हुने

काठमाडौं । यामाहाका पार्ट्स अब घरमै डेलिभरी हुने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरका स्पेयर पार्ट्स अब दराज अनलाइन मार्फत घरमै ...

कम्पास ईभीमा दुई ब्याट्री अप्सन, ‘सस्पेन्सन लिफ्ट’ गर्न सकिने, आउला नेपाल ?_img
कम्पास ईभीमा दुई ब्याट्री अप्सन, ‘सस्पेन्सन लिफ्ट’ गर्न सकिने, आउला नेपाल ?

काठमाडौं । जीपले आफ्नो तेस्रो जेनेरेशन कम्पासको इलेक्ट्रीक भर्सनमा दुई ब्याट्री अप्सन दिने भएको छ । कम्पनीले कम्पासको इलेक्ट्रीक भ...

१४ दिनपछि टाटाले ल्याउँदै ‘फेसलिफ्ट अल्ट्रोज’_img
१४ दिनपछि टाटाले ल्याउँदै ‘फेसलिफ्ट अल्ट्रोज’

काठमाडौं । टाटा मोटर्सले प्रिमियम ह्याचब्याक अल्ट्रोजको फेसलिफ्ट मोडल लन्च गर्ने भएको छ । कम्पनीले मे २२ तारिकमा अल्ट्रोज फेसलिफ्ट...

ईभीमा कर बढ्ने हल्लासँगै ठूलो संख्यामा गाडी ल्याउँदै व्यवसायी, भरिए भन्सार यार्ड_img
ईभीमा कर बढ्ने हल्लासँगै ठूलो संख्यामा गाडी ल्याउँदै व्यवसायी, भरिए भन्सार यार्ड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने हल्लाका कारण व्यवसायीहरूले धमाधम गाडी आयात गर...

भारतमा टप-५ ईभी बिक्रेतामा दुई चिनियाँ ब्राण्ड_img
भारतमा टप-५ ईभी बिक्रेतामा दुई चिनियाँ ब्राण्ड

काठमाडौं । भारतमा सर्वाधिक धेरै ईभी बिक्री गर्ने ५ कम्पनी भित्र दुई चिनियाँ ब्राण्ड परेका छन् । जसमा मोरिस ग्यारेज (एमजी) र बीवाइड...

भैरहवाबाट मात्रै आए २०८१ युनिट विद्युतीय कार_img
भैरहवाबाट मात्रै आए २०८१ युनिट विद्युतीय कार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा रुपन्देहीको भैरहवा (बेलहिया)नाका हुँदै २ हजार युनिट बढी विद्युतीय (ईभी) कार आयात भएको छ । ...

सिंगल चार्जमा ६३० किमी रेन्ज दिने मिफा-सेभेन नेपालमा, यस्तो छ मूल्य_img
सिंगल चार्जमा ६३० किमी रेन्ज दिने मिफा-सेभेन नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । हिमालयन मोट्रक्सले मेक्सस ब्राण्डको आधिकारीक बिक्रेताको जिम्मेवारी पाएसँगै लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा-सेभेन...

ठूलो ब्याट्रीमा आयो ‘एमजी विन्डसर-प्रो’, रेन्ज ४४९ किमी_img
ठूलो ब्याट्रीमा आयो ‘एमजी विन्डसर-प्रो’, रेन्ज ४४९ किमी

काठमाडौं । एमजीले विन्डसर ईभीको प्रो भेरियन्ट लन्च गरेको छ । नयाँ विन्डसरमा केही फिचर थप भएर आएको हो । एमजीले विन्डसर प्रोमा ५२...

‘पल्सर एनएस ४०० जेड’मा थपियो फिचर, पावर पनि बढ्ने_img
‘पल्सर एनएस ४०० जेड’मा थपियो फिचर, पावर पनि बढ्ने

काठमाडौं । बजाजले पल्सर सिरिजको सबैभन्दा ठूलो मोटरसाइकल पल्सर एनएस ४०० जेडको अपडेटेड भएर आउने भएको छ । कम्पनीले सन् २०२५ मोडल पल्स...

जीप कम्पास इलेक्ट्रीकमा १६० किलोवाटको मोटर, रेन्ज ६५० किमी_img
जीप कम्पास इलेक्ट्रीकमा १६० किलोवाटको मोटर, रेन्ज ६५० किमी

काठमाडौं । जीप कम्पासको नयाँ जेनेरेशन मोडल तयार भएको छ । स्टेलान्टिसले केही दिन भित्रै बजारमा आउने अनुमान गरिएको नयाँ जेनेरेशन कम्...

महिन्द्राले बनायो नयाँ प्लेटफर्म, यस्तो छ सार्वजनिक हुने मिति_img
महिन्द्राले बनायो नयाँ प्लेटफर्म, यस्तो छ सार्वजनिक हुने मिति

काठमाडौं । भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्राले नयाँ ‘न्यू फ्लेक्सिबल आर्किटेक्चर’ बनाएको छ । कम्पनीले भारतको ७८ औं स्वतन्त्रता दि...

बेजोसको कम्पनीले बनाएको बेजोड ‘कन्भर्टिबल गाडी’_img
बेजोसको कम्पनीले बनाएको बेजोड ‘कन्भर्टिबल गाडी’

काठमाडौं । अमेजनका मालिक अरबपति जेफ बेजोसले लगानी गरेको स्टार्टअप ईभी कम्पनी ‘स्लेट अटो’ले पीकअप र एसयूभीमा कन्भर्ट गर्न सक्ने गाड...

Back_to_top